วิธีวางศิลาฤกษ์ วัดธรรมประภาราม ลุมพินี

महाकारूणिक भगवान् गौतम बुद्धको वाणी “बहुजन हिताय, बहुजन सुखाय” लाई आत्मसात् गरी यस लोककल्याणकरी, वैज्ञानिक एवं व्यावहारिक शिक्षालाई लुम्बिनी वासीको जैन जनमा पुर्याउने उद्देश्यले मित्रराष्ट thailand का दाता हरू र मुख्य दाता उपासिका Miss Prapada road र ज्ञान प्रभा स्कूल का Principle मोती लाल यादव र खमेसी गरुमा को विशेष योगदान र भिक्षु समग्गारामो को नेतृत्वम  यस ”वात् धम्मप्रभाराम” बुद्ध विहार को विधिपूर्वक शिलान्यास भक्तपुरको मुनि विहार (श्री धर्मोत्तम महाविहार) का प्रमुख भिक्षु विपस्सी महास्थविरद्वारा सम्पन्न भयो ।

मिति बुद्धसम्बत २५६६ आषाढ़  कृष्णपक्ष अष्टमी, 

बि.स. २०७९ असार ७ गते, 

सन् २०२२ जून २१.

🙏भवतु सब्ब मंगलं । चिरं तिट्ठतु सद्धम्मो🙏



























































































































































Post a Comment (0)
Previous Post Next Post